दफा १५
विनियम र निर्देशिका बनाउन सक्ने
१५. विनियम र निर्देशिका बनाउन सक्नेः
(१) यस गठन आदेशको प्रतिकूल नहुने गरी सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिई समितिले आवश्यक विनियम बनाई लागू गर्न
सक्नेछ ।
(२) समितिले आवश्यकता अनुसार कार्य–संचालन निर्देशिका बनाई लागू गर्न सक्नेछ ।